हरेक क्षेत्रमा आर्थिक गतिविधि बढ्योः आर्थिक वृद्धिदर बढ्ने क्रम जारी

बैंकिङ्ग समाचार ।  आगामी ५ वर्षमा उच्च आर्थिक वृद्धिदर हासिल गर्नतर्फ अग्रसर ओली सरकारले गत आर्थिक वर्ष २०७४/७५ मा ७.०५ प्रतिशतको सुखद आर्थिक वृद्धिदर हासिल भएको तथ्यांक सार्वजनिक गर्यो । यस्तै चालु आर्थिक वर्षमा भने नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशतको हुने पक्षेपण विश्व बैंकले गरेको छ । यो, गत आवको तुलनामा केही कम  हो ।…