आर्थिक वृद्धिदरको बहस नै पाँच प्रतिशतभन्दा माथि पुग्योः अर्थमन्त्री खतिवडा 

बैंकिङ्ग समाचार ।  देशको आर्थिक वृद्धिदरको बहस ६ प्रतिशतमा पुग्‍नु सकारात्मक भएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।  सरकारले आठ प्रतिशत वृद्धिको लक्ष्य लिएको तर विरोध गर्नेले अहिले ६ देखि सात प्रतिशत भन्दा बढी नहुने भन्दै आलोचना गर्ने गरेको उनले बताए ।  ललितपुरको हरिहर भवनस्थित सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री…