काठमाडौं – तत्कालीन सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (हाल प्रभु बैंक) सीईओ सुमन शर्माविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पर्सा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा फौजदारी मुद्दा दायर गरेसँगै उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। शर्माले वीरगन्जका उद्योगी व्यापारीलाई विश्वासघात गरेको, ऋण स्वीकृत गरिसकेर धितो सकारेर कर्जा भुक्तानी नदिएको लगायत गतिविधि गरेका थिए। तत्कालीन सनराइज बैंकमा…