बैंकिङ्ग प्रणालीबाट २० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज बैंकिङ्ग प्रणालीबाट २० अर्ब खिच्ने भएको छ । केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले १ महिनाको लागि २० अर्ब निक्षेप संकलन बोलकबोल गर्ने बताएको हो । राष्ट्र बैंकले यसको ब्याजदर बोलकबोलकोमाध्यमबाट निर्धारण हुने र साँवा तथा ब्याज भुक्तानी कात्तिक १३ गते हुने बताएको छ । बैंक तथा वित्तीय संस्थाले घटीमा…