८ करोड ४२ लाख बिगो भएका १२ बैंकिङ्ग कसुरका मुद्दामा फरार शेरबहादुर मगर पक्राउ

काठमाडौं- ८ करोड ४२ लाख रुपैयाँ बिगो भएका १२ वटा बैंकिङ्ग कसुरसम्बन्धी मुद्दामा फरार रहेका शेरबहादुर मगर पक्राउ परेका छन्। ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–३२ बस्दै आएका ४८ वर्षीय मगरलाई प्रहरीले खोजतलासका क्रममा ललितपुरको कुपण्डोलबाट पक्राउ गरेको हो। राजु खड्का समेतको जाहेरीले नेपाल सरकार वादी र मगर प्रतिवादी रहेका बैंकिङ्ग कसुरसम्बन्धी १२…