क्रिप्टो इतिहासमा सबैभन्दा ठूलो ह्याक, ६ अर्ब डलर बढी चोरी

काठमाडौं – विश्वको ठुलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्समा इतिहास कै सबैभन्दा ठूलो साइबर आक्रमण भएको छ । बाइनान्सकाअनुसार हालसम्मकै सबैभन्दा ठूलो मानिएको क्रिप्टोमाथि साइबर आक्रमण भएको हो । सो आक्रमणका कारण ६.३ अर्ब डलर (४.७ अर्ब पाउन्ड) बराबरका डिजिटल सम्पत्तिहरू प्रभावित भएको जनाएको छ । एक्सचेन्जले ती सम्पत्तिहरूमध्ये करिब आधा हिस्सा रोक्का गरिएको बताएको छ ।…