बैंकमा पैसा थुप्रियो, कर्जा लिन व्यवसायी डराएः सांसद गजुरेल

काठमाडौं– बैंकिङ्ग प्रणालीमा पर्याप्त तरलता रहेपनि व्यवसायी तथा लगानीकर्ता कर्जा लिन उत्साहित नदेखिएको भन्दै प्रतिनिधिसभा सदस्य आशिष गजुरेलले निजी क्षेत्रको विश्वास बढाउन सरकारलाई तत्काल नीतिगत सुधार गर्न आग्रह गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै गजुरेलले अहिले बैंकमा लगानीयोग्य रकमको अभावभन्दा पनि निजी क्षेत्रको लगानी गर्ने आत्मविश्वास कमजोर हुनु अर्थतन्त्रको प्रमुख चुनौती बनेको बताए। ‘बैंकमा पैसा छ…