शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश प्रस्ताव पारित गर्न बोलोयो वार्षिक साधारण सभा

काठमाडौं – शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले असोज २८ गते आफ्ना शेयरधनीलाई १८ औँ वार्षिक साधारण सभामा बोलाएको छ। बैंकको असोज गते बसेको सञ्चालक समितिको बैठकले सो सभा सेफ्रन सि.के.प्रा.लि., बुटवल, रुपन्देहीमा बोलाएको हो। सो सभा बिहान साढे ११ बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १०…