शोधनान्तर स्थिति ९० अर्ब ३४ करोड बचतमा

काठमाडौं – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा चालु खाता ९४ अर्ब बढी रुपैयाँले बचतमा रहेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांकले ९४ अर्ब ५९ करोड रुपैयाँ बढीले बचतमा रहेको देखाएको हो। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ७८ अर्ब २९ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५६ करोडले…