काठमाडौं – नबिल बैंकले आगामी असोज २२ गते आफ्ना शेयरधनीलाई ४२ औँ वार्षिक साधारण सभामा बोलाएको छ।बैंकको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले उक्त सभा काठमाण्डौको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बोलाएको हो। सो सभा बिहान साढे ९ बजेदेखि शुरू हुनेछ। सो सभामा साधारण शेयरधनीहरूका लागि हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस शेयर…