काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडको २० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकको उक्त सभा भदौ ३१ गतेका दिन आम्रपाली बैंक्वेट, भाटभाटेनी, काठमाडौंमा सम्पन्न भएको हो। बैंकको सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट बैंकका अग्राधिकार शेयरधनीहरूले अग्राधिकार शेयर बाँडफाँट भएको मितिदेखि असार मसान्तसम्मको अवधिका लागि अनुपातिक रूपमा…