एटिएमबाट १०० को नोट झिक्न मिल्ने व्यवस्था मिलाउन बैंकहरुलाई राष्ट्र बैंकको पत्राचार

काठमाडौं – नेपाल राष्ट्र बैंकको एटिएमबाट १०० को नोट पनि झिक्न मिल्ने व्यवस्था मिलाउन बैंकहरुलाई पत्राचार गरेको छ । केन्द्रीय बैंकले पत्र लेखेर नै बैंकहरुलाई एटिएमबाट एक हजार ५०० को नोटसँगै १०० को नोट पनि झिक्न मिल्ने व्यवस्था मिलाउन भनेकाे हो । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बैंकहरुलाई पत्राचार गर्दै चाडपर्व लक्षित एक सयको नोट…