माछापुच्छ्रे बैंकद्वारा ग्राहक सेवामुखी च्याटबोट ‘माया’ सार्वजनिक

काठमाडौं – माछापुच्छ्रे बैंकले ग्राहकलाई अझ स्मार्ट, सहज, तथा ग्राहककेन्द्रित बैंकिङ्ग सेवा प्रदान गर्ने आफ्नो निरन्तर प्रतिबद्धताअनुरूप नयाँ ग्राहक सेवामुखी च्याटबोट ‘माया’ औपचारिक रूपमा सार्वजनिक गरेको छ। बैंकको आधिकारिक वेबसाईडमा मायाको आईकन देख्न सकिन्छ र यसै मार्फत ग्राहकहरुले आफ्नो जिज्ञासा च्याट मार्फत राख्न सक्छन्। ग्राहकलाई प्राथमिकतामा राखेर विकास गरिएको माया एक अन्तरक्रियात्मक डिजिटल प्लाटफर्म हो।…