काठमाडौं – अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली भनेको बैंकहरुबिच हुने विद्युतीय भुक्तानी र लेनदेनलाई सहज बनाउने प्रणाली हो । यो प्रणालीको मुख्य उद्देश्य बैंकहरूबीच सुरक्षित, छिटो र प्रभावकारी तरिकामा भुक्तानी आदान–प्रदान गर्नु हो । यसले ग्राहकहरूको खाताबाट अन्य बैंक खातामा पैसा स्थानान्तरण गर्न सहजता प्रदान गर्छ । साथै, सुरक्षित डाटा ट्रान्समिशन र प्रमाणीकरण प्रक्रिया प्रयोग गरेर…