काठमाडौं – गभर्नर महाप्रसाद अधिकारी २०८१ कार्तिक ५ देखि १० सम्म संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डि.सी.मा आयोजित आईएमएफ–विश्व बैंकको वार्षिक बैठकमा सहभागी भएका छन् । गभर्नर अधिकारी अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक समूहले सयुक्त रुपमा आयोजना गरेको वार्षिक बैठक २०२४ मा सहभागी भएका हुन्। उक्त प्लेनरीको अध्यक्षता माल्दिभ्सका केन्द्रीय बैंकका गभर्नर अहमेद मुनवारले गरेका…