काठमाडौं – मुक्तिनाथ विकास बैंकले चापाकोट क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने भएको छ । बैंकले स्याङजा जिल्लाको चापाकोट नगरपालिकाकामा अवस्थित सो क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको हो । यस्तै व्यवहारिक ज्ञानका लागि इन्टर्नशिप गर्ने र बैंकिङ्ग करियरका लागि अवसर प्रदान समेत बैंकले गर्ने भएको छ । क्याम्पससँग भएको…