भारतीय बैंकिङ्ग प्रणालीमा ठूलो साइबर आक्रमण तीन सय बैंक ठप्प

काठमाडौं – केही दिनअघि माइक्रोसफ्टको सर्भरमा देखिएको खराबीका कारण विश्वभर बैंकिङ्ग क्षेत्रको ठूलो हिस्सासहित शेयर बजारसम्म असर देखिएको थियो । यही शिलशिलामा भारतीय बैंकिङ्ग सिस्टममा भने ठूलो साइबर आक्रमण भयो । यससँगै भारतका करिब ३ सय साना बैंकहरुमा कामकाज ठप्प भयो । रेनसमवेयर आक्रमणको कारण यी सयौं बैंकको भुक्तानी प्रणाली पनि फेल भएको थियो ।…