निर्माण व्यवसायसम्बन्धी कर्जाको वर्गीकरणमा के छ व्यवस्था ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि भन्दै मंगलबार एक सूचना जारी गरेको छ । केन्द्रीय बैंकले सूचना जारी गर्दै निर्माण व्यवसायीको कर्जाको वर्गीकरणको बारेमा जानकारी गराएको हो । केन्द्रीय बैंकले विभिन्न किसिमका ग्यारेण्टी जस्ता गैरकोषमा आधारित सुविधा वा क्रेडिट कार्डबाट सिर्जना भएको कर्जाको हकमा कर्जा शीर्षकमा लेखाङ्कन भएको ९० दिन नाघेमा ऋणीलाई कालोसूचीमा राख्ने…