आज धनतेरसको लागि सुनको असर्फी बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले धनतेरसको दिन (आज) सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक व्यक्तिलाई एक थान सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्ने जनाएको छ । राष्ट्र बैंकको टक्सार महाशाखाले आज २.५ ग्राम तौलका सुनको असर्फी बिक्री गर्ने जनाएको छ । आज बिहान ११ बजेदेखि दिउँसो ४…