काठमाडौं – कर्पोरेट डेभलपमेण्ट बैंकको कम्पनी सचिवकाे जिम्मेवारी उदय कुमार कामतीले पाएका छन् । बैंकको नायब कार्यकारी प्रमुख/कम्पनी सचिव विपिन राज पोखरेललाई बैंकको सेवावाट अवकाश दिने निर्णए भएसँगै कम्पनी सचिवको जिम्मेवारी कामतीलाई दिएको हो । बैंकको आइतबार बसेको संचालक समितिको बैठकले बैंकको नायब कार्यकारी प्रमुख पोखरेललाई १२ गते देखि लागु हुने गरि बैंकको सेवावाट अवकाश…