५१ प्रतिशतले बढ्यो कुमारी बैंकको खुद नाफा, वितरणयोग्य कति ?

बैकिङ्ग समाचार ।  चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कुमारी बैंककोखुद नाफा ५१.५० प्रतिशतले बढेको छ।  गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ८० करोड ३० लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको खुद नाफा बढेर १ अर्ब २१ करोड पुगेको हो । बैंकको खुद ब्याज आम्दानी ३७.०२ प्रतिशतले बढेर २ अर्ब ४९ करोड पुगेको…