ग्लोबल आइएमईको नगद लाभांश पुग्यो सेयरधनीको बैंक खातामा

बैकिङ्ग समाचार ।  ग्लोबल आइएमई बैंकले सेयरधनीलाई २% नगद लाभांश बैंकमा खातामा पठाएको छ । बैंकले नेपाल क्लियरिङ हाउसको आइपीएस मार्फत सेयरधनीको बैंक खातामा नगद जम्मा गरिदिएको हो । यता, बैंकले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न पनि भनेको छ । अपडेट गरेपछि लाभांश पाइनेछ । बैंकको पुस २९…