सिभिल मलका सामान ग्यापु डटकमबाट किन्न पाइने

बैकिङ्ग समाचार ।  अनलाइन सपिङ्ग प्लेटफर्म ग्यापु डटकमबाट सिभिल मलका पसलका सामान खरिद गर्न पाइने भएको छ। ग्यापुले सिभिल मलबाट सामान आपूर्ति गर्नका लागि सम्झौता गरेको छ। यो सम्झौताअनुसार भर्चुअल सिभिल मल ग्यापुमा उलब्ध हुने कम्पनीले जानकारी दिएको छ। ग्राहकहरुलाई घरमै निःशुल्क डेलिभरी गर्ने गरी सम्झौता भएको हो। मलमा रहेका १५० भन्दा बढी पसलहरुको सामान…