ग्लोबल आईएमई बैंकले ६ महिनामै कमायो २ अर्ब ३१ करोड खुद नाफा

बैकिङ्ग समाचार । अघिल्लो वर्ष दुई वाणिज्य बैंक मिलेर झनै ठूलो बनेको ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ठूलै नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । चुक्ता पूँजी बढेको अनुपातमा बैंकलाई प्रतिशेयर आम्दानी सन्तुलनमा राख्न सकश पर्ने आँकलन भइरहँदा बैंकले प्रगतिउन्मुख वित्तीय विवरण सार्वजनिक गरेको छ । कोरोना कहरका बीचमा पनि बैंकले…