बैकिङ्ग समाचार । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्तापूँजी रू. २३ करोड ३९ लाख ३४ हजार पुगेको छ । गत वर्ष यो अवधिसम्म कम्पनीको चुक्तापूँजी रू. ११ करोड ४१ लाख १४ हजार थियो । शतप्रतिशत हकप्रद र ५ प्रतिशत बोनस शेयरबाट कम्पनीको पूँजी वृद्धि भएको हो । यस वर्षभने कम्पनीले…