एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाइफको बोलपत्र आज खोलिदैं

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाइफको बोलपत्र आज खोलिदैं

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको लिलामी शेयरमा परेको गोप्य शिलबन्दी बोलपत्र आज (बुधवार) खोलिने भएको छ । 

कम्पनीले फागुन १७ गतेदेखि २३ गतेसम्म आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको २५ हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको थियो । 

उक्तको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । बुधवार बिहान ९:३० बजे विक्री प्रबन्धकको कार्यालयमै बोलपत्र खोलिने विक्री प्रबन्धकले जानकारी दिएको छ ।