महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

बैकिङ्ग समाचार । महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ। कम्पनीको माघ २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।  जस अनुसार कम्पनीले कर प्रयोजनको लागि समेत गरि हाल कायम चुक्ता पुँजीको ९.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले…