बैकिङ्ग समाचार । एनएमबि बैंकले गत आवको कमाईबाट वितरण गर्न पारित गरेको नगद लाभांश शेयरधनीको बैंंक खातामा माघ २५ गतेदेखि जम्मा गरिदिने भएको छ । बैंकको गत पुस २९ गते सम्पन्न साधारणसभाले पारित गरेको ३.२० प्रतिशत नगद लाभांश शेयरधनीले उपलब्ध गराएको बैंक खातामा जम्मा गरिदिने जनाएको छ । हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउँने शेयरधनीहरुलाई…