सानिमा बैंक काठमाडौंको टोखामा

बैकिङ्ग समाचार । सानिमा बैंकले मंललबारबाट काठमाडौंको टोखा‐६ मा (ग्रान्डि हस्पिटल नजिकै), बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको समुद्घाटन् ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठज्यू र हरिवंश आचार्यज्यू (मह जोडी) द्वारा गरेका छन ।  समुद्घाटन् समारोहमा मह जोडीले टोखामा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै…