बैकिङ्ग समाचार । दसैंको उपलक्ष्यमा बैंक अफ काठमाण्डु लिमिटेडले आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्तालाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको छ। व्यक्तिगत दुरी कायम राख्न सहयोग पुग्ने हेतुले 'तीनमा तीन सय' नगद उपहार योजना ल्याएको बैंकले विज्ञप्तिमार्फत् जानकारी दिएको छ। योजना अन्तरगत बैंकका ग्राहकले तीन पटक भिन्न-भिन्न व्यक्तिलाई मोबाइल बैंकिङ प्रयोग गरी दक्षिणा दिँदा…