एनएमबि बैंकको सीईओमा सुनिल केसी पुनः नियुक्त

बैकिङ्ग समाचार । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिल के.सी पुनः नियुक्त भएका छन् ।  उनको  पहिलो चार वर्षे कार्यकाल फागुन मसान्तमा सकिदै थियो । कम्पनीको फागुन ५ गतेको सञ्चालक समितिको बैठकले केसीलाई पुनः दोस्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो । चैत १ गतेदेखि लागू हुने दोस्रो कार्यकाल आगामी चार वर्षसम्म…