नेपाल बंगलादेश बैंकद्वारा चावहिलको तरकारी, फलफूल तथा कपडा पसलमा क्यूआर कोर्ड भुक्तानी सेवा शुरु

बैकिङ्ग समाचार, काठमाडौं।   नेपाल बंगलादेश बैंकले चावहिलको चन्द्रविनायक पार्क व्यवस्थापन समाजमा रहेका तरकारी, फलफूल तथा कपडा पसलमा शुक्रबारदेखि क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको छ । नगद रहित कारोवारलाई प्रवर्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउने उद्देश्यले बैंकको चावहिल शाखाद्वारा सो स्थानमा नगद रहित भुक्तानी सेवा सुरु गरिएको हो । सुभारम्भ कार्यक्रमको औपचारिक…