कर संकलन गर्न ३ दिन बैंकका सबै राजश्व काउन्टर खुला राख्न निर्देशन

बैकिङ्ग समाचार । नेपाल राष्ट्र बैंकले भोलिदेखि तीन दिनसम्म बैंकका राजश्व शाखा कार्यालयहरु अनिवार्य खोल्न निर्देशन दिएको छ। केन्द्रीय बैंककले सरकारको राजश्व संकलन गर्ने शाखा तथा काउन्टरहरु अनिवार्य खुला राख्न निर्देशन दिएको हो। भदौ २३,२४ र २५ गते त्यस्ता शाखा तथा काउन्टर खुला राख्न निर्देशन दिइएको छ। बैंकको क्लियरिङ सम्बन्धि काम गर्ने काउन्टरहरु तथा नेपाल…