बैकिङ्ग समाचार । नेपाल राष्ट बैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटीले हिजो देश बचाएका व्यवसायीलाई यसपालीको मौद्रिक नितिले बचाएको तर्क गरेका छन् । 'हिजो मुलुक अफ्ठ्यारोमा पर्दा उनीहरुले तिरेकै करका कारण मुलुक बचेको थियो । र आज कोभिड १९ ले थिलोथिलो पारेको उनीहरुको व्यवसायलाई मौद्रिक नितिले राम्रोसँग समेटेको छ ।' एक टिभि च्यानलमा अन्तर्वार्ता दिँदै उनले…