सनराइज बैंकको थप दुई शाखारहित बैंकिङ सेवा सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार । 

सनराइज बैंकले थप दुई शाखारहित बैंकिङ सेवा सुरु गरेको छ। बैंकले ललितपुरको महाङ्काल गाउँपालिका वडा नं.–६, ठुलादुर्लुङ र सप्तरीको खड्क न.पा वडा नं.–११, बनौली शाखारहित बैंकिङ्ग सेवाको सुरु गरेको हो।

यससँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ७६ पुगेको छ। हालसम्म यो बैंकको १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएम छन्।