बैकिङ्ग समाचार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आइसोलेसनमा बसेका छन्। गभर्नर अधिकारी कोरोना संक्रमितसँग सम्पर्कमा आएपछि गत आइतबारदेखि नै घरमै आइसोलेसनमा बसेका हुन् । गभर्नर अधिकारीले संक्रमितसँग सम्पर्कमा आएपछि आइसोलेसनमा बसेर घरबाटै काम गरिरहेको राष्ट्र बैंकका एक उच्च अधिकारीले जानकारी दिए । संक्रमितसँग सम्पर्कमा आउनु भन्दा अगाडी गभर्नरसहित राष्ट्र बैंकका अधिकांश कर्मचारीहरुको कोरोना…