इन्भेष्टमेन्ट बैंकको ऋणपत्र आवेदनको म्याद लम्बियो

बैकिङ्ग समाचार । नेपाल इन्भेष्टमेन्ट बैंकले माघ १६ गतेदेखि बिक्री खुला गरेको ऋणपत्रमा छोटो अवधिमा आवश्यक आवेदन नपरेपछि म्याद लम्बिएको छ । अब बैंकको ऋणपत्रमा माघ ३० गतेसम्म आवेदन भर्न पाइनेछ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरमा ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले निष्काशन गरेको ४…