मेगा बैंकको १८ लाख कित्ता बढी शेयर लिलाममा, कहाँ दिने आवेदन ?

बैकिङ्ग समाचार। मेगा बैंकले १८ लाख कित्ता बढी शेयर लिलाम गर्ने भएको छ । बैंकले हकप्रदमा अवितरित १८ लाख ४० हजार ७  सय ३९ दशमलव ६३ कित्ता शेयर लिलाम गर्ने लागेको हो । बैंकले २०७४ भदौ २७ देखि कार्तिक १४ गतेसम्म हकप्रद निष्काशन गर्दा बिक्रि नभएको ति शेयर लिलाम गर्न लागेको हो । बैंकले लिलाम…