कर्णाली डेभलपमेण्ट बैंकको साधारण सभा फागुन २१ गते

कर्णाली डेभलपमेण्ट बैंकको साधारण सभा फागुन २१ गते


बैकिङ्ग समाचार ।

कर्णाली डेभललपमेण्ट बैंकले १५ औं र १६ औं वार्षिक साधारण सभा फागुन २१ गते गर्ने भएको छ ।

 कम्पनीको माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका फागुन ५ गतेदेखि २१ गतेसम्म बन्द रहने छ ।  

फागुन ४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।