पैसा ठिक पार्नुस, जनरल इन्स्योरेन्सको ३० करोडको आइपीओ खुल्दै

बैकिङ्ग समाचार  । जनरल इन्स्योरेन्स कम्पनीले असोज ११ गतेदेखि सर्वसाधारणको लागि प्रथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराब रको ३० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले निष्कासन गर्न लागेको कुल ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र…