बैकिङ्ग समाचार । लामो समयदेखि बन्द भएको आन्तरिक हवाई उडान असोज १ गतेदेखि सञ्चालन हुने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले असोज १ गतेदेखि आन्तरिक हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले उक्त जानकारी दिए । उनका अनुसार आन्तरिक उडान सञ्चालन गर्दा बढीमा ५० प्रतिशत…