बैकिङ्ग समाचार । सानिमा बैंकको अगुवाई र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सह–अगुवाईमा सि.जि. सिमेन्टमा लगानी गरिएको छ। यससँगै ग्लोबल आईएमई बैंक लि., कुमारी बैंक लि., सनराइज बैंक लि., प्रभु बैंक लि., नेपाल बैंक लि., सेञ्चुरी बैंक लि., नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि., र नेपाल एसबिआई बैंक लि. समेतको सहभागितामा सि.जि.सिमेन्ट इन्डष्ट्रिज पाल्पामा लागानि गरिएको…