बैकिङ्ग समाचार । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमाथिको संशोधन गर्दै सहकारी संस्थाले बैंकबाट ऋण लिन नसक्ने भन्ने व्यवस्था हटाइएको छ । अब सहकारी संस्थाहरुले पनि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने भएको छ । यस अघि सहकारी संस्थाले बैंकबाट ऋण लिन पाउने कानुनी व्यवस्था थिएन । अब भने सहकारी संस्थालाई सहज हुने भएको छ…