बैकिङ्ग समाचार । प्रभु क्यापिटल लिमिटेड र समृद्धि क्यापिटल लिमिटड एक आपसमा गाभिई प्रभु क्यापिटल लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु भएको छ। सोमबार एक कार्यक्रम गरेर दुवै संस्थाले प्रभु क्यापिटल लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गरेका हुन्। उद्धघाटन समारोहलाई सम्बोधन गर्दैै कार्यक्रमका प्रमुख अतिथि नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले दुवै कम्पनी मर्ज भई एकिकृत…