बैकिङ्ग समाचार । एनएमबि बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको ब्याजदरमा बचत खातामा अधिकतम ५.५० प्रतिशत मात्र ब्याज प्रदान गर्ने भएको छ। २० प्रकारका बचत खातामा ५.५० प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको बैंकले १६ प्रकारका बचत खातामा भने ४.५० प्रतिशत मात्र ब्याज प्रदान गर्ने भएको छ। बैंकले रिकरिङ्ग बचत खातामा पनि ५.५०…