बैकिङ्ग समाचार । सगरमाथाको आधार शिविरसम्म द्रुत गतिको इन्टरनेट सेवा विस्तार हुने भएको छ। नेपाल दुरसञ्चार प्राधिकरणले यो सेवा विस्तारका लागि एभरेष्ट लिंक प्रालीलाई छनौट गरेको छ। यसअघि नै सगरमाथा क्षेत्रमा इन्टरनेट तथा सञ्चारसम्बन्धि काम गर्दै आएको कम्पनीले फाइबरसहितको इन्टरनेट विस्तारको जिम्मा पाएको छ। प्राधिकरणले ग्रामिण दुरसञ्चार कोषको रकमबाट यो परियोजना अघि बढाएको हो। गएको…