दुई दिनमा १ सय ४८ अंक बढ्यो नेप्से

बैकिङ्ग समाचार ।  दुई दिनको कारोबारमा सेयर कारोबार मापक नेप्से परिसूचक करिब डेढ सय अंक माथि उक्लिएको छ । मंगलबार करिब ७२ अंक बढेको बजारमा बुधबार ७५.७७ बिन्दुले उकालो लाग्यो । यससँगै समग्र नेप्से १ हजार ३ सय ३६.५२ बिन्दुमा उक्लिएको छ । दुवै दिन अन्तिम कारोबार समयअगावै नेप्से ६ प्रतिशत बढेपछि नेप्सेले कारोबार नै…