बैकिङ्ग समाचार । आर्थिक वर्ष ०७६/०७७ को तेस्रो त्रैमासिक अवधिसम्म नेपाल टेलिकमले ७ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ खुद नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीको नाफा गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ३४ करोड रुपैयाँले अर्थात ४.३० प्रतिशतले घटेको हो । टेलिकमले अघिल्लो वर्षको चैतसम्ममा ७ अर्ब ९० करोड ३७ लाख नाफा…