कर्मचारीमा कोरोना फैलिएपछि दिपायलका बैंक ५ दिनका लागि बन्द

बैकिङ्ग समाचार । राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखामा कार्यरत २३ वर्षीया एक महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि दिपायलका निजी तथा सरकारी बैंक पाँच दिनका लागि बन्द गरिएका छन् । यस क्षेत्रका निजी तथा सरकारी बैंकले सूचना टाँस गरी पाँच दिनका लागि बैंकमा कुनै पनि कारोवार नगर्ने जनाएका छन् । क्यासियर पदमा कार्यरत महिलामा कोरोना…