कृषि विकास बैंकको विज्ञापन आवेदन शूल्क \’खल्ती वालेट\’बाट तिर्न सकिने


बैकिङ्ग समाचार ।

कृषि बिकास बैंकले विभिन्न पदका लागि माग गरेको आवेदनको शूल्क खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने भएको छ। अनलाइन आवेदन बैंकको वेवसाइटबाटै भर्न सकिन्छ।

अनलाइनमार्फत आवेदन फाराम भरेपछि शूल्क भुक्तानीको विकल्पमा खल्ती डिजिटल वालेट छनौट गर्नुपर्छ।

त्यसपछि आफ्नो युजरनेम र पासवर्ड हालेर लगइन गरेपछि तोकिएको शूल्क भुक्तानी गर्न सकिने बताइएकाे छ।

 

 

कृषि बिकास बैंकले विभिन्न पदमा ३२६ कर्मचारीका लागि आवेदन आह्वान गरेको छ ।

Skip This